
गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमा डौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिए पछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे ।
४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् ।
चोखो माया गर्ने मान्छेहरुको मन भित्र एउटै मात्र कुरा हुन्छ जुन कुरा आफ्नो प्रेमिका / प्रेमीको इच्छा बिपरित केहि हुन् सक्दैन। आज भोलि धेरै जसो मानिसहरु झुटो माया को जाल
फिजाएर आफ्नो स्वार्थ लुटेर सम्पर्क बिहिन भयका खबरहरु हामीले सुनिरहेका छौ। धेरै यस्ता घटनाहरुले चोखो माया गर्नेहरु जोडी माथि धेरै प्रभाब पर्ने गरेको छ।
लोकप्रिय गायक मोहन खड्का , अलिफ खान र गायिका सुनिता बुढा र तुलसी घर्तीको सुमधुर आवाजमा प्रतिभा साली कलाकार शिल्पा
पौडेलको शब्द संकलनमा बहुप्रतिभाका धनि मोहन खड्काको लय सिर्जनामा बनेको सेण्टि मेण्टल दोहोरी गित ‘ अधेरिमा जुन ‘ बजारमा सार्बजनिक भयको छ।
भिड्यो तर्फ कपिल लामाको निदेशन रहेको छ भने कारण चैसिरको छायांकन रहेको छ र अमृत चापागाइको सम्पा दन रहेको छ।
उक्त भिडियो मा दुर्गेश थापा र आयुस्मा कार्की को मन छुने अभिनय रहेको छ।उक्त भिडियो लाई मोहन खड्काको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***