जेरीले खोलिन डि*भोर्सको बास्तबिकता शंकरले चाहे अझै मिल्न तयार तर सम्बन्ध पहिला जस्तो नहोला भन्ने ड*र-भिडियो

काठमाडौ – धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार

अहिले भाइरल भइरहेको छ ।बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरु को माया धेरै दिन टिक्न सकेन ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।

दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका हुन् । सबै प्रक्रिया नपुगेको भन्दै अदालतले आईतबार बोलाएको छ ।

आईतबार भने उनीहरुको डिर्भोस हुने पक्का पक्की नै   छ । जेरीको जन्म घर गोरखा हो भने शंकर क्षेत्रीको घर नेपालगञ्जका हुन् । उनीहरु एक महिना देखि अलग अलग बस्दै आएका थिए ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***