“बलिउडमा अर्को, शोक, चर्चित यी निर्देशकको निधन,

मुम्बई, ११ कात्तिक:फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा पत्नी र दुई छोरा छन् ।”

“शिव अभिनेता विनोद खन्नालाई फिल्ममा अभिने ताका रुपमा अनुबन्ध गराउने पहिलो निर्देशकका रुपमा चिनिन्छन् । उनले विन्दु दारा सिंहलाई पनि फिल्ममा सार्वजनिक गरेका थिए ।”

मुम्बई, ११ कात्तिक:फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् ।

उनको परिवारमा पत्नी र दुई छोरा छन् शिव अभिने ता विनोद खन्नालाई फिल्ममा अभिने ताका रुपमा अनुबन्ध गराउने पहिलो निर्देश कका रुपमा चिनि न्छन् ।

उनले विन्दु दारा सिंहलाई पनि फिल्ममा सार्वज निक गरेकाशिवकुमारले ‘मिट्टी और सोना’, ‘फस्ट लव लेटर’,

‘बदनाम’, ‘बदनसीब’, ‘बेगुनाह’, ‘जालसाज’, ‘बेआ बरू’, ‘सोने की जंजीर’, ‘इंतकाम की आग’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

यीबाहेक ‘दगाबाज’, ‘हम तुम और वह’, ‘अंग से अंग लगाए’ जस्ता फिल्म निर्माण गरेका थिए ।”

“शिवले आफ्नो ३५ वर्षे फिल्मी करिरयरमा ठूला स्टारसँग काम गरे । विनोदलाई अधिकांश फिल्ममा भिलेनको भूमिकामा अफर आइरहँदा

शिवले नै पहिलोपटक उनलाई आफ्नो फिल्ममा हिरोको भूमिकामा अनुबन्ध गरेका थिए ।बलिउ डमा अर्को, शोक, चर्चित यी निर्देशकको निधन,