ज्ञानेन्द्र शाहीलाई दीपक बिष्ट र प्रमोद खरेलले दिए जीतको शुभकामना

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनाव जुम्लाबाट लड्दै छन् । शाहीलाई जीतको लागि शुभकामना दिनेको आइरो लागेको छ ।

नेपाली ते-क्वान्दो खेलाडी दीपक बिष्टले पनि शाहीलाई शुभकामना दिएका छन् । उनले शाहीलाई तपाइँ नेपालको सच्चा नेता हो भन्दै शुभकामना दिएका छन् । गायक प्रमो द खरेलले पनि फोन मार्फत शुभकामना दिएको शाहीले जानकारी दिएका छन् ।

त्यस्तै शाहीले जीतको लागि शुभकामना दिनेको ओइरो लागेको बताएका छन् ।

हेर्नुहोस् यो भिडियो पनि:***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

यो पनि,जनताको रेल चढ्ने सपना पूरा हुन्छ: एमाले अध्यक्ष ओली झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीले लाखौं लाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा वि कास गर्ने लक्ष्यका साथ शुरु गरि एको रेलमार्ग र

औधोगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताएका छन् । झापाको दमकमा शनिबार संयुक्त रुपमा एमाले र राप्र  पाले आयोजना

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देखि एका साना समस्यालाई हल गर्दै जनताको रेल चढ्ने सपना पूरा गराउने बताए । नेपालीलाई सरल र सहज यातायात को पहुँचमा पुर्याउन आफूले रेलको सपना देखेको पनि जनाए ।

किसानको जमिन लिएर सरकारले केही नगरी बस्न नमि ल्ने जनाउँदै ओलीले यो समस्या आफूले बुझेको बताए । ‘रेल–वे भन्दा बाहिरको जग्गा पनि रोक्का भएको र त्यो अहिलेसम्म फुकुवा नभएको विषयमा म जानकार छु’, ओलीले भने ।

ओलीले झापाको कमल गाँउपालिका, दमक र गौरादह नगरपालिका क्षेत्र समेटेर बन्ने दक्षिण एशियाकै सबैभन्दा ठूलो नेपाली चीन मैत्री औधो गिक पार्कको जग्गाको मुआब्जा बितरणको समस्या पनि हल गर्ने जनाए।

‘यहाँ लाखौंलाई रोजगार दिनसक्ने औधोगिक पार्क बन्ने भएकाले आएका समस्याहरुलाई समाधान गरेर अघि बढ्नुपर्छ र समस्या समा धान हुन्छ ।’ उनले भने ।

दुई वर्षअघि तत्कालिन अवस्थामा प्रधानमन्त्री रहँदा ओलीले औधोगिक पार्कको शिलान्यास गरे पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

यहाँका औधोगिक क्षेत्रका समस्याहरु सामधान गरिने छ र यस विषयमा ढुक्क हुन आग्रह छ, उनले जनाए । हामी यहाँमात्र होइन देशभर विकासको लहर ल्याउँछौ, ओलीले भने ।