चर्चित गायिका टीका सानुको चमत्कार, एक शब्दले जेरि शंकरको पुनर्मिलन हुने पक्का…

जेरी र शंकरको डिभोर्सको चर्चा चलिरहदा गायिका टिका सानुले पनि लेखिन यस्ता भाबुक शब्दहरुका ठमाडौं । बिगत लामो समय देखिको प्रेमलाई विवा, हमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरु को माया धेरै दिन टिक्न सकेन ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको छ ।जेरीले छो री भने आफुसँगै रहने कुरा बताईन । छोरीको का,र ण आफुहरुको सम्न्बन्ध टुटेपनी एकखालक नाता भने रहिरहने खुलाईन ।

शंकरको बिबाह गर्ने ईच्छा पूरा गरिदिए अब डिभो र्स गर्ने ईच्छा पनि पूरा गरिदिदैछु भन्दै भावुक ब,नि न उनि । उनले आफुलाई डिभोर्स गर्न मन नभएको तर अब पुनः

एकसाथ हुनु असम्भब रहेको र अब डिभोर्स पेप रमा हस्ताक्षर गर्न मात्र बाँकी रहे,को बताईन । दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाह,मा परिणत गरेका थिए ।

यस्तै गायिका जेरिको बिषयमा गायिका टिका सा,नु यस्तो लेख्छिन- प्रत्यक्ष दोहोरि लाइ यति

धेरै फराकिलो बनाउनुमा हजुर को निकै ठुलो परि श्रम छ दिदि। दोहो,रि गित भित्र को धेरै कुरा मैले हजुर बाट सिके,कि छु ।

हजुर को जिबन मा आउने जस्तोसुकै अप्ठ्यारो परिस्थिति मा पनि यस्तो मुस्का,न नहरावस सधै यस्तै मुस्कुरायको देख्न

पाउ स्वस्थ मस्त बेस्त रहनु जन्म दिन को धेरै धेरै सुभकामना छ बबिता बानिया (जेरि) दिदि।