
एजेन्सी ।दक्षिण कोरियाको राजधानी सिउलमा ह्या लोविन पर्वका अवसरमा भेला भएको एउटा भीड मा भागदौड हुँदा कम्तीमा १ सय ४९ जना को मृ,त्यु भएको छ । एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधि कारीहरूले बताएका छन्।
सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्या लोविन उत्सबमा प्रतिबन्ध फुकुवा सँगै यस वर्ष मा निसहरुको ठूलो उपस्थिति रहेको थियो ।
द कोरिया हेराल्डका अनुसार स्थानीय समय अनु सार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटलनजिकै बेहोस भएका थिए ।
एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसह रुलाई ह्दयघात भएको थियो ।
भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवतीहरु रहेको प्राप्त विवरणमा जना इएको छ ।
भागदौडका कारण ठूलो मानवीय क्षति भइरहदा घ टनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो ।