
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय मा सार्वजनिक गरिएको घोषणा पत्रमा सो दलले ओलीको कारण जनतामा
राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाए को छ । सोमबार सार्वजनिक गरेको सो दलको घोष णापत्रमा केपी शर्मा ओलीले दक्षिण पन्थी अवसर वादको कारण यस्तो भएको उल्ले ख छ ।
सो घोषणापत्रमा ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिब द्धता अनुसार काम गरेको जनाएको छ ।
‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेक पा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बना ई यहाँहरूबीच आएका थियौँ र झन्डै दुई तिहाई सं सदीय स्थानमा विजय प्राप्त
गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो,’ घोषणापत्रमा भनिएको छ ‘त्यस स रकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप
काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशास नलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूप मा कुठाराघात भएपछि आम
जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवस रवादका बारेमा मात्रै होइन, समग्र राज नीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।’ ओली र एमालेलाई सुधा र्न नसकेपछि विद्रोह गरेको जनाएको छ ।