
लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हु न् ।
पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहम तीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् । लोकदो हो रीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभो र्सका लागि विहिबार काठमाडौं जिल्ला अदालत मा निवे दन दिएका छन् ।
उनीहरु अहिले अलग्गै बसिरहेका स्रोतले बतायो । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरु बीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।तर त्यो प्रेम दिगो
हुन भने सकेन । उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।
करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । छोरीप्र तिको गहिरो मायाँ र लगावलेनै होला शंकरक्षेत्री आफुसँगै राद्यने बताइरहेका छन् ।
हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, प्रक्रियामा जान केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भनेको थियो । अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।
अदालत स्रोतले भन्यो,हिजो उहाँहरुको निवेदन द र्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउ ने कुरा थियो, आउनु भएको छैन’। आइतबार आउ नु भयो भने प्रक्रिया पुरा होला ।
उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए त्यसको रेखदेख शंकरले गर्थे ।श्रीमान्सँग विवाद बढेसँगै जेरीले हालैमात्र आ फ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चा लनमा ल्याएकी छन् ।
केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घा टन गरेकी थिइन् भने छोरी लाई दुबै जना ले नछाड्ने कु रा गरेका छन तर छोरी को सग बस्ने बारेमा अझेै टुं गो लागेको छैन । तर छोरी नाबा लिक भएको ले जे रि सग नै बस्ने प्रबल सम्भा वना रहेको छ ।