
होटलमा बस्न किशोरीकै जिद्दि१७ वर्षकी नाबालिग लाई बलात्कार आरोपमा समातिएका क्रिकेटर स न्दीप लामिछानेले आँफुले ति किशोरीसँग रात बिता एको तर बलात्कार नगरेको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमा डौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा सन्दीपले ती किशोरीले ‘आफू दयनीय स्थि तिमा रहेको’ भन्दै भेट्न कर
गरेपछि भेटेर तिनै किशोरीले एकदमै कर गरेपछि बल्ल नगरकोट गएको बयान दिएका छन् ।सन्दी पले ५ भदौको साँझ चार बजेतिर उनलाई फोन गरे को बताउँदै तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेको समेत बयानमा उल्लेख गरेका छन् ।
सन्दीपले प्रहरीसँगको बयानमा युवतीले त्यो दिन आँफुलाई धेरै बल गरेर बोलाएपछि मात्रै आँफु ग एको बताउँदै भनेका छन् उनले आँफु ठूलो सम स्यामा परेको र उक्त कुरा भेटेर मात्रै भन्ने बताएपछि गाडी लिएर गएको बताएका छन् ।
बयानमा सन्दीपले किशोरीकै प्रस्तावमा होस्टल नजिकै नगई उनले इच्छाएको लिटल काठमाडौं रेष्टुरेन्टमा गएको बताएका छन् । उनले भनेका छन् ‘त्यतिबेला उनले फेरि पटकपटक भेट्ने प्रस्ताव गरेकी थिइन्’,
लामिछानेले वयानमा भनेका छन्, ‘मैले आज भेट्न सम्भव छैन भन्दा उनले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेकी थिइन् ।’
सन्दीपले गाडीमा कुराकानी हुँदा किशोरीले आफू १९ वर्ष पुगेको बताएको पनि जिकिर गरेका छन् । ‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ,
फेरि तिम्रो होस्टल पनि बन्द हुन्छ, यतैकतै खाजा खाएर फर्किउँ भन्दा उनले होइन, होस्टल बन्द हुँदै न, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोट बाट साँझको भ्यू अवलोकन गर्न इच्छा छ भनेकी थिइन्’ ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***