
काठमाडौं – धुमधाम सँग विहे भएका र आ दर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।
नेपाली लोकसंगीत क्षेत्रको लो कप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।
आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्ब न्ध अन्ततः नरहने पक्कापक्की भएको हो । यो जोडी बि हिवार काठ माडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो ।
प्राविधिक कारणल बिहिवार उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् ।दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जान कारी हामलिाई प्राप्त भएको छ ।
आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विष यमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् । अदालत बाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकट का अनुसार शुक्रबार डिर्भोस हुने पक्का पक्की नै छ।
उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारि रहेको उनको मलिन अनुहारले नै बता इरहेको थियो । कलाकारि ता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।
यसैगरी उनिहरुको डिभोर्स भएको हल्ला फिजि नासाथ अहिले उनिहरुको डिभोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुने गरेका छ्न ।आधिकारिक रुपमा उनिह रुको डिभोर्स भएको खबर नबाहिरिएतापनी दुबैजना अदालतमा
गएपछी शंकाका लागि अनेक बाटाहरु खुला भएका छन । केही समय अगाडिमात्र हाशिखुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी
एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***