
काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उ पहारस्वरूप प्रदान गरेको छ ।
आज मङ्गलवार अर्थ मन्त्रालयमा भएकाे कार्यक्रम मा नेपाल सरकारलाई भारत सरकारले उपहारस्व रूप दुई सय वटा गाडी प्रदान गरेको हो ।
अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्र हण गर्नुभयो ।
गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राज दूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत स रकारले नेपाल सरकारलाई सहयोग स्वरूप दुई सय वटा गाडी दिएको बताउनुभयो ।
उपहार दिएका गाडीमध्ये एक सयय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयो गका लागि दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अर्थ मन्त्री शर्माले चुनावका लागि गाडी सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनु भयो