आमा बनिन् श्वेता खड्का

उनले साेमबार बेबी शावरकाे केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्।

श्वेताले दुई वर्षअघि धनगढीका विजेन्द्र सिंह रावत  सँग विवाह गरेकी थिइन्अभिनेत्री स्वेताले ‘कहाँ भे टिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्।

उनले फिल्म ‘कोहिनूर’ र ‘कान्छी’ मा पनि अभिनय गरेकी छन्। त्यसपछि उनी फिल्म क्षेत्रबाट टाढिए की छन्। उनी हाल व्यवसायमा व्यस्त छिन्।

यो पनि,,अमेरिकी र्‍यापर स्नुप डगले सेयर गरे नेपाली बालिकाको डान्स भिडियो काठमाडौं । नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउ डसम्म पुगेको छ ।

चर्चित अमेरिकी र्‍यापर स्नुप डगले ती नेपाली बा लिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राम मा सेयर गरिदिएका छन् ।

ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरे का छन् । यी चर्चित अमेरिकी र्‍यापरको प्रसिद्धी ने पालमा समेत फैलिएको छ ।

बलिउड कोरियोग्राफर रेमा डिसुजाले उनको आगा मी भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डा न्समा भाग लिन निम्तो दिएको एक सातामै स्नुप डगले नेपाली किशोरीको भिडियो लाई सेयर गरेका हुन् ।

पुष्पा अभिनेत्री रश्मिका मन्दानाले सबैभन्दा पहिले बारिशाको गीतलाई ट्वीटरमार्फत सेयर गरेपछि उ नको चर्चा भएको थियो । त्यसपछि हेटौंडाकी यी विश्व सेलिव्रिटीको नजरमा परेकी छन् ।