
काठमाडौं । नेकपमा एमालेको अघिल्लो पटक को चुनावी गीत ‘मैं पनि एमाले‘’ गाएका बहुच र्चित गायक बद्री पंगे नीले अहिले ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा स्वर दिएका छन् ।
‘अघि अघि प्रचण्ड’ मा बद्री पंगेनी र स्मिता दाहालको स्वर रहेको छ । मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि
अघि प्रचण्ड’ गाएर बद्रीले एउटा गायक कलाकारले कुनै सिमित पार्टीको गीत मात्रै गाउँदैन भन्ने कुराको पुष्टि गरेका छन् ।
माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् ।
गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाजमा भने ‘मैं पनि एमाले‘’ मा नै जस्तो दम छ ।
गीत गाउनु कलाकारको धर्म भएको बताउने गायक पंगेनीले भने पेसागत हिसाबमा यो मेरो एउटा व्यवसाय हो ।
जुन गीत चल्छ, त्यसप्रति मान्छेले चासो राख्छ न्, नचल्नेलाई ध्यान दिंदैनन् त्यही भएर मैले बेलाबेलामा यस्ता गीत संगीतमा समय दि ने गरेको छु ।
सार्वजनिक गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल करिश्मा ढकाल र लोमेशको बेजोड अभिनय…***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***