काठ्माण्डौ क्षेत्र नंबर 4 बाट गगन थापा संग मुकुन्द घिमिरे चुनाव लड्ने घोषणा।

मुकुन्देको नामले चर्चित मुकुन्द घिमिरेले काठमाडौं क्षेत्र नम्बर ४ मा सक्रियता बढाएका छन् । उनले चुनावी तयारीका लागि सक्रियता बढाएका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ मा केन्द्रित भई उनले आफ्ना धारणाहरु समेत सार्वजनिक गर्न थालेका छन् ।

 

 

 

मुकुन्देले अब कि बार मुकुन्दे सरकार भन्दै उम्मेदवारी घोषणा गर्दै बढेका छन् । मुकुन्देको मुद्दामा हिन्दू गणतन्त्र रहेको छ । उनल हेलिकोप्टरबाट बीऊ छर्ने देखि ३६५ दिन नै नेपाली जनतालाई दशैं जस्तै सुखसँग राख्ने नारा उठाएका छन् ।

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।