
हजुरको आत्माले शान्ति पावोस आमा।हजुर ले आ फनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनाय सकारात्मक सोचका धनि,’परदेशीको पीडा’मा म ल्हम लगाउने,
‘देशबासीको दु:ख’मा अाँशु पुछिदिने, आफ्नो दु:खलाई दु:ख नमान्ने, अर्काको दु:खलाई आफ्नै ठान्ने। साधारण जीवनमा रमाउने,दु:खमा न आत्ति ने,सुखमा न मात्तिने,आफ्नो कला,मि हिनेत र परि श्रममा रमाउने।दिन दूखि बेसाहारा
का साहारा का लागि दिन रात नभनि ऊकालि ओरालि ।आफ्नो ज्यानको प्रभाबह नगरि खटिर हनो हून्छ र त हजुर को छोरा को सिर सगरमाथा जस्तै उच्च छ।
हजुरले कृष्ण दाई लाई जन्म दिनुभएको थियो र त हजारौं आमा बुवाहरु र हजारौं दाजु भाइ बैनीले क षैले पुनरजिवन पाय त कसैले सुनौलो भबिस्य पाय हजुरले जन्म दिनो भयरत आजको दिनमा लोभ हु नलागेको लोक सस्कृति लाइ जोगाउन भाछ।
हजुर ले जन्म दिनो भयरत कतै सहारा नपाए पछि अन्तिम आसा बोकेर कृष्ण कँडेल खोइ भन्दै आ फ्नो दुःख पोखन जानो हुन्छ। हजुर ले जन्म दियो रत हामि सबै नेपाली को सुख दुःख
साट्ने मानव तिर्थ इस्थल इन्द्रेणी को पबित्रर का र्यक्रम चलाएर लाखौं नेपाली आमा बुवा को आसु पुछिदिनो भयो।भगवान रुपि छोरा लाइ जन्म दिने हजुर पवित्र माहान आमा प्रति श्रद्दा सुमन।
यो जुनिमा भेट्न नपायपनि अर्को जुनिमा भेट्न पा उ। हजुरलाई ढोकन पाउ आमा हजुरको बैकु ण्ठ वास होस हजुर कोआत्माले शान्ति पास हार्दिक श्रद्दा सुमन।सर्दान्जली हजुर को आत्मा ले शान्ति पावोस ।
आमा आमा आमा आमा आमा आमा नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । नेपाली समाजमा बिभिन्न जातजाती,धर्म,लिगं का मानिसको बसोबास छ ।
शिक्षा,स्वास्थ्य र रोजगारको अभावमा जगेडि एको समाजलाई कसरी सभ्य समाजको निर्माण गर्ने भन्ने प्रश्न कताकती समाजमा उठ्न थालेको पाइन्छ । कु कृति र बिसँगतीले समाज जेलिएको छ ।
समाज कुसंस्कारमा रुमालियको छ । देशको मौलि कता,भेषभुसा,भाषा संस्कृतिलाई भुलेर बिदेशि संस्कारलाइ समाजमा भित्र्याउने प्रबिती ले हाम्रो समाज पछि परेको छ ।
समाजमा धेरै किसीमका चुनौतिहरु आउने गरेका छन् ।गुणस्तरीय शिक्षाको अभाव संगै अर्थिक स मस्या समाजको मुख्य कारक तत्वका रुपमा देखा परेको छ ।
नपालको दुरदराज बस्तीमा सिटामोलको एक टुक्रा नपाएर जिवन र मृत्युसंग छटपटाइरहेका ति मानव रुपी अंगहरु अहिले पनि प्रस्ट हाम्रो आँखा अगाडी झल्कीरहेका छन् । समाजमा यस्तो खाले कालो प र्दा लागेको छ ।
दुरदराज बस्तीमा रहेका ति कलिला भाइबहि नीले अँझैपनि गुणस्तरीय शिक्षा प्राप्त गर्न पाए का छैन न्,यस्ले गर्दा समाजमा रहेका जल्दाबल्दा युवा खा डि मुलुुकमा पलायन हुनुपरेको छ ।
यस्तो परिस्थीतिमा पनि सरकार टुलुटुलु हरेर बसे को छ । नेपालको संविधान २०७२ मा नागरीकको मौलिक हक अधिकार सम्वन्धी प्रष्ट पारेको छ । गा स,बास,कपास जनाताको मौलि क अधिकार भित्र पर्दछ तर नेपालमा कतिपय दुरदराज बस्तीमा नाग रीकलाई हात मुख जोड्न हाम्य हाम्य परेको छ ।
सामाजमा रोग र भोकमारीले जरा मौलाउँदा पनि सरकार आँखा चिम्लेर बसेको छ । नेपाल संघियता मा गइसकेपछि नेपाली लागरिकको ठुलो आसा र अपेक्षा थियो तर अहिले आएर त्यो सबै बालुवामा पानी खनायझैं भाको छ । यसप्रति सरकारको ध्या न जान जरुरि छ ।
समाजमा यसरी लागेको कालो पर्दालाई हटाउनका निमित्त बिश्वमा चर्चित कार्यक्रम एबिसी इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले अतुलनिय भुमिका निभा उनु भएको छ । उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम एबिसी इन्द्रणीे पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ ।
संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यता लाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ ।
प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडे लले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् । इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल दुरदराज बस्ती बस्तीमा लुकेर रहेका ति चपेटामा परेका आवाजलाई बुलन्ध पारेर न्याय दिने काम गर्नुभएको छ ।
समाजमा हुने संस्कार,संस्कृति बिरोधि आवाको बिरुद्धमा आवाज उठाउने त्यस्ता प्रकारका खराख तत्वहरुलाई जरैबाट उन्मुलन गर्नुमा उहाँको निकै ठुलो भुमिका भएको पाइन्छ । समाज रुपान्तरण भन्नाले समाजमा रहेका खराब तत्वहरुलाइ उन्मु लन गर्नु नै समाज रुपान्तरण हो ।
कृष्ण कंडेल कलाकार मात्र नभई समाजिक व्या क्तीत्व पनि हुनुहुन्छ । उहाँले नपालमा भैपरी आउने दैबिक प्रकोपमा परेका नागरिकको उद्धार गर्दै आउ नुभएको छ । उहाँ आगलागी भएका बस्तीमा गएर राहत प्रदान गरेका जोलन्त उदाहरण छन् । बाढी पहिरोले उठिबास गरायका नाना,माना, छानाको खोजिमा छटपटायका दुखि गरीबको बस्तीमा पुगेर सहयोग गरेको यस्लाई पनि महान कार्यको रुपमा लिने गरीन्छ । जहाँ राज्य पनि अहिले सम्म पनि पुग्न सकेको छैन जहाँ कृष्ण कंडेल पुग्नुभएको छ ।
अशिक्षामा रुमालियका भाइबहिनी लाई इन्द्रेणीले सहयोग गर्दै आएको छ । यसरी हेर्दा बिश्व प्रशिद्ध कार्यक्रम इन्द्रेणीले सामाजिक रुपान्तरणमा सर कार पक्षलाई चुनौति दिएको पाइन्छ । त्यसकारण समाज रुपान्तरणमा कृष्ण कंडेलको अतुलनीय भुमिका रहेको पाइन्छ ।