मोटरसाइकलमा कलंकी जाने भनेर लि’फ्ट मागेकी युवतीले जब चोभार पुर्‍या,इन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भ नेर मख्ख पर्दै लिफ्ट दिँदा सम,स्यामा पर्न सकिन्छ । एक यु,वतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सि न्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घटना भोग्नु परेको छ ।

सिन्धुली कमलामाई नगरपालिका २ का भोला, बहा दुर जर्घामगरलाई एक युवतीले मागेपछि उनले उक्त युवतीलाई लिफ्ट दिए । युवतीले आफुलाई कलंकी जानु पर्नुेभन्दै लिफ्ट मागेको हुनाले र भोला बहादु ,रलाई पनि कलंकी नै जानु पर्ने हुनाले बाटो र पुग्ने ठाउँ एउटै

भएपछि भोलाले ती युव,तीलाई आफ्नो मोटर साई कलमा बसाले ।यो गत साउन ८ गतेको कुरा हो । जतिबेला भोला काठमाण्डौको रत्नपार्कमा थिए । सोही रत्न,पार्कबाट युवतीले कलंकी जानकोलागी लि,फ्ट मागेकी थिईन् ।

रत्नपार्कबाट भोलाले ती युवतीलाई कलंकी पु,र्याइ दिए । कलंकी पुर्याई दिएपछि आफ्नो मोटरसाईक लबाट झर्न भनेका भोलालाई ती लिफ्ट माग्ने युवती ले कलं,की नभई चो,भारसम्म पुर्याई दिन फेरी अनु रोध गरिन् । भोला साँ,च्चैको भोला रहेछन् ।

उनले ती युवतीलाई अप्ठ्या,रो नै परेको होला भन ठानेर चोभारसम्म पुर्याए । जब भोला ती लिफ्टेड युवतीलाई लगेर चोभार पुगे तब ती युवतीले आफु लाई अन्य दुई जना युवा भएको ठाउँमा मोटरसाई कल रोक्न भनिन् ।

भोलाले ती युवतीको कुनै दाजुभाई वा साथीहरु हो लान् भन्ने लागेर ती दुईजना युवक भएको ठाउँमा मोटरसाईकल रोक्दा भोलालाई तिनी हरुले आफ्नो नियन्त्रणमा लिए । उनीहरूले भोलाको साथमा रहे को ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ पनि लुटे ।

आफु लुटिएपछि भोला महानगरीय अपराध महाशा खामा उजुरी गर्न गए । त्यही उजुरीको आधारमा म हाशाखाले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहा दुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ । घटनामा संलग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहे को परिसर प्रमुख एसएसपी दीपक थापाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बु झाइएको उनले बताए ।