कलेज ड्रेसमा यी सुन्दर युवतीले कक्षा कोठाभित्रै टिक-टक बनाएको भिडियो भा, ईरल (भिडियो सहित)

केही दिनअघि सार्व’जनिक यातायातमा व्यक्ति गत दुरी कायम राखिरहेका दुई महिलाको वार्ता यस्तो थियोः ‘आप्पोई, तिम्लाई टिकटक’बारे थाहै छैन त ? ढाँटेको होला !’नजिकै बसेकी अर्की महिलाले ठूलै कुरा गुमाएको भाव व्यक्त गरिन्।

त्यसपछि ती महिलाले टिक’टकको बखान सुरु गरिन्। ‘टिकटकमा भएका राम्रा गीतमा आफैँ हिरोइन बनेर भिडि’यो बनाउन पाइन्छ, हिरो हिरो’इनले जस्तै डाइलग बोल्न पाइन्छ। नाच्न पनि पाइन्छ।

अझै आफैँले अलि दिमाख लाएर भिडियो बना उने हो भने त भाइ’रल पनि भइन्छ। तिम्लाई थाहा छैनरैछ, टिक’टक बनाएर कति केटीहरु त हिरोइनै बनिसके !’

अर्की महिलाको अनुहार भने निन्याउरो थियो किनभने यतिधेरै फाइदा भएको टिक’टकबारे उनले थाहै पाएकी थिइनन्।

चिनियाँ कम्पनीले बनाएको तर त्यहाँ प्रायः प्रयोग नहुने म्युजिकल्ली हिजोआज नाम परिवर्तन भएर टिकटक भएको छ।

भारतमा लोक’प्रिय भएपछि नेपालमा पनि छिरेको टिकटक अहिले नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एप’मध्येमा पर्छ। फेसबुक ’पछि सबैभन्दा धेरै यही प्रयोग हुने केहीको धारणा छ।

यो एप यतिबेला धेरै नेपालीको साथी बनेको छ। साना बालबालिकादेखि वृद्धवृद्धा पनि टिकटक का अद्भुत इफेक्टमा रमिरहेका छन्। आफ्ना हिरो–हिरोइन, गायक–गायिका बन्ने सपना साकार पारिर’हेका छन्।

टिकटकले पनि प्रयोगकर्ताको भाव बुझेरै दिन दिनै नयाँ इफेक्ट लञ्च गरिरहेको छ र प्रयोग कर्ता’लाई खुशी बाँडिरहेको छ। कति’सम्म भने केही प्रयोग’कर्तामा भाइरल बन्ने नयाँ भोक पनि जगाएको छ। चर्चा कमा’उन र भाइरल हुन केही प्रयोगकर्ता कम्मर कसेर लागि’परेका छन्।

यहाँ देखाईएको भिडियोमा कलेज ड्रेसमा एक युवतीले भिडियो बनाईएको छिन् । त्यो खास कुनै गीत वा केहीको शूटिंग हुन सक्ने धेरैको बुझाई छ ।

हेरौं भिडियो…***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***