
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टी करण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहे को भनी गरेको प्रचारप्र सारबारे स्पष्टीकरण सोधे को हो ।
देशको राजधानी शहर समेत रहेको महानगर पालि काको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अव स्थामा हा म्रो नेपाली दलसँग कुनै आबद्धता नै भएको जस्तो गरी शाहको तस्बिर र नाम
निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्याना कर्षणसहित पत्र पठाएको हो ।निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ ।
संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानून को आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानू नको परिकल्पना भन्दा बाहिरका उपा यहरू प्रवि धिमार्फत अवलम्बन गरी निर्वाचन कानून बाहेकका कानूनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ’, आयोगको स्पष्टीकरणमा भनिएको छ ।
उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँ को कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उ क्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सो ही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभि त्र जवाफ उपलब्ध गराइदिन आयोगको निर्देशन छ ।
आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै द लगत आबद्धता छैन भने त्यस
दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मे दवारहरूको मत निरन्तर मागिरहेको देखि एकोले त्यो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।