विरोध खतिवडामाथि हातपात, एक पक्राउ

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ।मकवान पुर २ मा सत्ता गठबन्धनबाट उम्मे दवार रहेका ख तिवडामाथि आज एक स्थानीयले

हातपात गरेका हुन्उनी चुनावी सभामा जाँदै थिए। मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै खतिवडामाथि हातपात भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाए को छ।

खतिवडाले भने आफूमाथि हातपातको प्रयास भएको र आफू अहिले चुनावी सभामा रहेको सेतोपाटीलाई बताए।

‘म अहिले चुनावी सभामा छु, केही व्यक्तिले हातपातको प्रयास गरेका थिए,’ उनले भने।

मादक पदार्थ सेवन गरेका पुरूषोत्तम खड्काले उ नीमाथि हातपात गरेको स्थानीयहरूले बताए का छन्।उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनााए को छ।