गायिका जेरिलाई शंकरले मार्न जेरिको मुखमा जुत्ता कोचेर यति ठुलो प्रयास:रुदारुदै सक्कियो अन्तर्वार्ता

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्ब न्धलाई टुंग्याएका हुन् । सम्बन्ध विच्छेदलाई औपचारिक रुप दिएपछि अनलाइ नखबरसँग कुरा गर्दै गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मत त थिएन, तर वैचारिक मतभिन्नता भएपनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

यो पनि,,दुई जनाकाे सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले सेतोपाटीसँग भने।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।सम्बन्ध विच्छेद गरेपछि बबिता बानि याँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी छन्।

‘उहाँले मलाई भन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँ को आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो। पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं। तँ सँग विवाह गरेर मेरो बदनाम भयो।

मलाई कस्ता-कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै मानसिक यातना दिइरहनु हुन्थ्यो,’ उनले भनेकी छन्।जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए।

गायिका जेरिलाई शंकरले मार्न जेरिको मुखमा जुत्ता कोचेर यति ठुलो प्रयास:रुदारुदै सक्कियो अन्तर्वार्ता

हेर्नुस भिडिओ–