
चर्चित डान्सर तेरिया मगर भारतको चर्चित डान्सि ङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मा स्टर’को तेस्रो सिजन जितेर चर्चा पाएकी हुन्।
रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बने की तेरिया अहिले भारतमै सक्रिय१४ वर्षको उमेर मा रियालिटी शो जितेपछि उनी निकै चर्चा भए लग त्तै उनी भारत र नेपालका विभिन्न ठूला
स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।
चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् ।
रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । तेरिया २० वर्षकी भएकी छिन् ।
उमेर बढेसँगै उनी झनै सुन्दरअहिले तेरिया २० वर्ष की भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । तेरियाले बिभिन्न सुन्दर तस्बिर साझा गरेकी छन् ।
पछिल्लो पटक उनी दुबइमा रमाउदै गरेका तस्बिर साझा गरेकी छन । जहाँ उनी निकै सुन्दर देखिएकी छन्।