चितवनमा रवि लामिछानेकाे गाडी ताे’डफाेड

काठमाण्डाै / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताे’डफाेड भएकाे छ । चितवनमा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आज आइतवार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराे,,प छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।

‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेका हरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्र’हार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ । गाडीमाथि कसले ताे \डफाे’ड गर्‍याे भन्ने थाहा भएकाे छैन ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

यो पनि,,
आफुमाथि ढुगां प्रहार भएपछि यस्तो भनिन् समिक्षा अधिकारीले-भिडियो

काठमाडौं : चर्चित गायिका समीक्षा अधिकारी माथि ढुङ्गा प्र’हार भएको छ। समिक्षा एक साङ्गीतिक कार्यक्रममा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्रहार भएको हो।

समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयोजित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको खुलेको छ । समिक्षाले गाइरहँदाँ उनीमा थि ढुङ्गा प्र’हार भए लगत्तै कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो ।

आँफुमाथि ढुंगा हानिएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा गतवर्ष बाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिएकी हुन् ।

समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेता लाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदालतले दिलाइदिने

भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समीक्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन् ।