नाकमा आएको डण्डीफोर निचोर्दा बिग्रियो यति राम्रो अनुहार, जिन्दगी भरीलाई पछुतो (हेर्नुस फोटो)

फिलिपिन्सकी युवती मेरी यान रेगाचोले नाकमा आएको डण्डीफोर निचोर्दा हाल उनी चिन्नै नसक्ने भएकी छिन् ।

 

 

 

नाकको छेउमा आएको डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएर आँखा हेर्न समेत गाह्रो परेको उनले सञ्चार माध्यमहसंग गुनासो पोखेकी छिन् ।

 

 

 

 

अति भएपछि उनले डण्डीफोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।