
अलिफ खान अहिले नाम मात्रै नभइ प्रतिबिम्ब नै बनिसकेको छ र उनलाई नचिन्ने सायदै कोहि छन् ।अहिले अलिफ खान र लोकप्रिय लोक दोहोरि सा नि गायिका कमला घिमिरेबिच भेट भएसगै उनिहरु बिच क डै दोहोरि समेत चल्यो ।
कमला घिमिरेले आफ्नै भाइसग मिलेर गाएको र आफ्नै लगानिमा भिडियो समेत बनाएर युटुबमा हालेको तर सो गितनै युटुबबाट हटेपछि उनमै ठुलै ब ज्र पात परेको छ ।अलिफ खानले पनि दोहोरिमै कमलालाई फकाउने जमर्को गरे र सगसगै निकै मि ठो दोहोरि गाए ।
हेर्नुस् उक्त दोहोरिगायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि ।
अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफको स्वरको उच्चतम सम्मान गर्दै संगितकार एवम् डाइरेक्टर अर्जुन पोख्रेलले दुईवटा गितमा
उनलाई लिने भएका छन् त्यति मात्रै हैन उनी ईन्द्रे णिमा समेत गए र ईन्द्रेणिमा नै कृष्ण कंडेलले अ लिफलाई राख्न प्रतिबद्धता पनि जिकिर गरे ।
कला र गलालाई सधाबहार सम्मान एवम् उच्चतम प्ल्याटफर्म दिदै आएको ईन्द्रेणि समाजले अलिफ को कलालाई समेत स्थान दिनुले थप चर्चामा ल्या उने निश्चित छ।
अलिफको अपार सफलता पछि अब अलिफले स्टे ज र प्लाटफर्महरु प्रसस्त पाउन थालेकाछन् यशैब च उनको पहिलो गित समेत रेकर्ड भैसके को छ ।आमा र बुवालाई समर्पित गर्दै उनले आफ्नै शब्द अनि सङ्गितमा एकदमै मीठो भाका तयार गरेका छन् जुन नहेर्ने पक्कै कोहि पनि नहोलान् ।
निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्क तिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए ।
मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाचगान गर्ने हैन भने तर उनले आफ्नो कला मा र्न सकेनन् । साचै नै कति नौलो छ मुस्लिम समुदाय बाट आएका अलिफ जोसग
गला त थियो तर स्टेज थिएन रहर त थियो तर धर्मले दिएन् आज त्यहि अलिफ स्वदेश एवम् बिदेशबाट समेत हेरिदैछ चिनिदैछ तसर्थ अलिफ
एक प्रेरणाका स्रोत भएको कुरो कसैले नकार्न स क्दैन त्यति मात्रै हैन कला र गलालाई धर्मले रोक्न नसक्ने समेत उनले प्रस्ट्याएका छन् ।अलिफको उच्चतम यात्राको शुभकामना ।