उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड

चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ।

आज बिहान भरतपुरमा रोकिराखेको गाडी अज्ञात समूहले तोडफोड गरेका छन्।चुनावी अभियानमा श्रेष्ठ चढ्ने गरेको बा ३ च २०४० नम्बरको गाडीको सिसा फुटेको छ।

मोटरसाइकलमा आएका तीन जनाले ढुंगा हानेर गाडीका सिसा फुटाएको र उक्त समूहको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छभरतपुर

महानगरपालिका वडा नम्बर १० मा भएको चुनावी घरदैलो र कोणसभाका लागि श्रेष्ठ सहभागी हुँदै ग र्दा पार्किङ गरिराखेको गाडी तोडफोड भएको हो।

यो पनि,,चितवनमा रवि लामिछानेकाे गाडी ताे’डफाेड

काठमाण्डाै / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताे’डफाेड भएकाे छ । चितवन मा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आज आइतवार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक च रित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।

‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्र’हार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ । गाडी माथि कसले ताे\डफाे’ड गर्‍याे भन्ने थाहा भएकाे छैन ।

यो पनि,,
आफुमाथि ढुगां प्रहार भएपछि यस्तो भनिन् समिक्षा अधिकारीले-भिडियो

काठमाडौं : चर्चित गायिका समीक्षा अधिकारी माथि ढुङ्गा प्र’हार भएको छ। समिक्षा एक साङ्गी तिक कार्यक्रममा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्रहार भएको हो।

समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयो जित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको खु लेको छ । समिक्षाले गाइरहँदाँ उनीमा थि ढुङ्गा प्र’हा र भए लगत्तै कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो ।

आँफुमाथि ढुंगा हानिएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा स मावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिए र गायनमा पाइला राखेकी समीक्षा गतवर्ष बाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिएकी हुन् ।

समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेता लाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदा लतले दिलाइदिने

भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समी क्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन् ।