यी महिलालाई रुम सेयर गरी बस्ने मर्द केटा चाहियो ! कोही छ ?

यी महिलालाई रुम सेयर गरी बस्ने मर्द केटा चाहियो ! कोही छ …..कक्षा १० पछि पढ्न काठमाडौंतिर लागियो । पढ्न , खान र बस्नको लागि कपनमा कोठा खोजिएको थियो ।

 

 

पढ्नको लागी कलेज पनि त्यतै फिक्स गरियो । अनि म काठमाडौंमा दिदीसँग बसेर पढ्न थाले । मेरो पढाइ विहानको थियो ।

 

 

दिउँसो १२ बजेसम्म कलेजमा हुन्थे अनि बाकि समय कोठामै बित्थ्यो । मेरो कोठा नजिकै अर्को कोठामा एक परिवार बस्थ्यो ।

 

त्यस परिवारमा ४ जना बस्थे जसमा बुढा , बुढी र उनीहरूको एक छोरी र एक छोरा थिए । छोरीचाँहि १० कक्षामा पढ्ने तर उमेरले १७ बर्गको तरुनी थिइ ।