
कावासोती-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुना वीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बता उनुभयो ।“
एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भन्नु भयो, “अहिलेको चुनावले तपाईंको सन्तानको भवि ष्य कोर्नेछ ।
”यो पनि:विश्व बैंकद्वारा वनमा आश्रित समुदा यको उत्थानका लागि अनुदान सहयोग-विश्व बैंक र ग्रामी ण पुनःनिर्माण नेपाल (आरआरएन)***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***
बीच नेपालको वन क्षेत्रका आदिवा सी÷जनजा ति र स्थानीय समुदाय (आइपिएलसिएस)को क्षमता अभिवृद्धि गर्न ४५ लाख अमेरिकी डलर अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालमा आदिवासी÷जनजाति र स्थानीय समुदाय का लागि पाँचवर्षे अनुदान संयन्त्र परियोजनाले वन को दिगो व्यवस्थापन प्रक्रियाका लागि स्थानीय, रा ष्ट्रिय र
विश्वव्यापीस्तरमा नेपालको रेड प्लस प्रक्रियामा सह भागी हुन समुदायको क्षमता अभिवृद्धि गर्न मद्दत ग र्नेछ ।यसले मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रि त समुदायको आम्दानी बढाउन र जीविकोपार्जन का अवसर सिर्जना गर्न मद्दत गर्ने विश्व बैंकले जना एको छ ।
ग्रामीण पुनःनिर्माण नेपाल आयोजनाको राष्ट्रिय कार्यान्वयन निकाय हो । सम्झौतामा आज माल्दि भ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका स ञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा र ग्रामीण पुनः निर्माण नेपालका अध्यक्ष डा अर्जुन कार्कीले हस्ता क्षर गर्नुभएको हो ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***
हस्ताक्षरपछि सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा ले यस परियोजनाले नेपालका आदिवासी जनजाति र स्थानीय समुदायलाई कोष संयन्त्रका माध्यमबाट सहयोग गर्ने र प्राकृतिक स्रोतको दिगो व्यवस्थापन मा योगदान दिने बताउनुभयो ।
यसैगरी अध्यक्ष डा कार्कीले परियोजनाले वनमा नि र्भर आदिवासी जनजाति र स्थानीय समुदाय लाई साना वन र गैर–वनमा आधारित व्यवसाय र रोज गारीका अवसरमार्फत जीविकोपार्जनमा आवश्यक सहयोग प्रदान गर्ने उल्लेख गर्नुभयो ।
चितवनमा रवि लामिछानेको माहोल तातिदै : घण्टीले जित्ने सम्भावना कति भिडियो हेर्नुस् ..,***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***