आँसु देखाएर पैसा कमाइन भन्नेहरुलाई जेरीको कडा जवाफ ( भिडियो सहित )

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्ध’वि’च्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।सम्बन्धवि’च्छेदलाई औप चारिक रुप दिएपछि कुरा गर्दै गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।जेरिले आँसु देखाएर पैसा कमाइन भन्नेहरुलाई दिन कडा जवाफ:मेरो

गलत प्रचार,अव गरे पिडा रुदिन परेनि। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

https://youtube.com/watch?v=ZxnseQJiUTM%3Ffeature%3Doembed