
पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहो रीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरु को नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रति कृया पाईएको छ
, भने युटुवमा प्राय लाईभ दोहोरीका भिडियो नै ट्रे डिङ्गको अग्र स्थानमा रहने गर्छन् ।नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् ।
प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान व नेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल व नेका छन् ।
दोहोरी गित क्षेत्रको सांगितिक बजार मा अहिले ला ईभ दोहोरी धेरै नै हेर्न रुचाउने गरेको पाइन्छ तेस्तै गरेर पछिल्लो समय भाईरल गायिका लक्ष्मी र कि सन को दोहोरी पनि धेरै नै हेन्रे गरेको देख्न सकिन्छ उनिहरुले गाएको गीत डाडा घरे साईली गीतले युटु बमा नयाँ रेक्र्ड नै राखेको देख्न सकिन्छ ,
अहिले हेर्ने हो भने उक्त गीत २१ लाख पटक सम्म हेरेको पाईन्छ , अब आउनुस उक्त लाईभ दोहोरी हेरौजन्मिय देखी आमाको काखमा लडिबुढि गर्दै हरेक पलमा आमा संगै हुर्कियको छोरा अथवा छो री आमाकै माया अनि ममता बाट ठुलो हुदै जान्छ न।
बिस्तारै किश्वर अवस्थामा प्रवेश-गरेसंगे उनीहरुले अर्कैको साथ किन खोजिरहेका हुन्छन त यो जिज्ञा शा धेरैको मनमा लागिरहने कुरा हो। सधै आमाकै काखमा रमायको सन्तान पछि गयर उसलाई अर्कै को साथको आवश्यक पर्ने हरेक व्यक्तिहरुमा हुने गर्दछ।
यो माथिबाटै बनायर राखेको नियमले समेत हुन सक्दछ त्यसैले पनि यो बारेमा धेरैको जिज्ञाशा भ यपनी उक्त जिज्ञाशालाइ मेटाउन प्राय कसै लाई पनि सम्भब नहुन सक्छ। आमा संगको साथ पछि अरु कसैको साथमा प्रेम गरेका तेस्ता जोडीहरुको पनि त धेरै सफल-भयको हामीले देखीदैन।
सायद यो पनि केहि न केहि कारण हुन सक्दछ। जो कारण धेरैलाई जानकारी छ र सोहि कुराले धेरै प्रेम जोडिहरुलाइ पटक-पटक झास्क्याउने गरेको पनि तपाइँ हामि अनुमान गर्न सक्दछौं।कुनै प्रेम जातको कारण कुनै प्रेम धर्मको कारण त कुनै प्रेम धनको कारण पनि छुटेको धेरै कुराहरु तपाइँ हामि अहिले पनि यो समाजमा देख्दै आयका छौं।
जतिसुकै यस्ता बेथितिको नाराहरु लगायपनि अथ वा डण्डहरुको नियम रहेपनि समाजमा अझैपनि यस्ता कुराहरु प्रसस्तै देखीदै आयका छन् र धेरैले यस्ता कुराहरुलाई भोग्दै समेत आयको तपाइँ हामि देख्न सकिन्छ।त्यसैले पनि यस्ता कुराहरु समाजमा लुकेर बसेपनि हाम्रा
कलाकारहरुले छर्लंग सबै माझ देखाउने अनि य स्तो पनि छ है अझै समाजमा भनेर माथिल्लो नि कायसम्म खबर पुर्याउने काम भयको तपाइँ हामि देख्न अनि बुझ्न सकिन्छ। त्यसैले भनिय को हुन सक्छ कलाकार पनि त देशका एक गहना हुन् भनेर।
देशको बारेमा चासो राख्ने र देशमा भयका त्यस्ता लुकेका कुराहरुलाइ गीतको माध्यमबाट बाहिर ल्या उनु एक समाज सुद्रीको बाटो समेत भयको धेरैको मनमा भयकै कुरा हो।यसै बिचमा पछिल्लो समय समाजमा भयका त्यस्ता कुराहरुलाई एउटा म्युजि क भिडियो बाट चित्रण गर्ने कोशिश गरीयको छ। जसमा धर्मको कारण छुटेका मायालु जोडीहरुको बारेमा परेको दुख-अनि मर्काहरुलाई चित्रण गरी यको छ।
फरक धर्म भयकै कारण घर परीवारबाट छुटा ईयका जोडीहरुको चित्रणमा निर्माण गरीयको म्युजिक भिडियो लाइम लाइट नेपालको युट्यु बबाट बजारमा बजारमा सार्बजनिक गरीयको छभने उक्त म्युजिक भिडियोमा चित्रण गरीयाका हरेक कुराहरुले धेरैको मन छुन सक्ने सबैले बुझ्दै अनि हेर्दै आयका छन्।
जसको कारण समाज सुध्रीनको निम्ति अझै सम जामा के कस्ता कुराहरु लुकेका छन् भन्ने कुरा क लाकारले प्रष्ठ देखायाका छन्। जुन म्युजिक भिडि योमा अभिनय रिया खड्का, युबराज दाहाल, गौरी षा नेपालि र सुजन बाबु गुरुङले गरेका छन्।सान्ति श्री परीयार, भरत भट्ट, केबी भण्डारी, संगीता थापा को आवाजमा रहेको गित “रुन्छु कति”
को सब्द भरत भट्टले लेख्नु भयको हो भने जुन गीतको लय केबी भण्डारीले तयार पार्नु भयको छ। त्यस्तै उक्त गीतको भिडियो निर्देशन टेकेन्द्र साहले गर्नु भयको छ भने छायाकन राजा पोख रेल र स म्पादन समेत टेकेन्द्र साहले गर्नु भयको हो। धर्मको कारण छुटेका मायालु जोडीहरुको पिडाहरुलाई उ क्त गीतको म्युजिक भिडियोमा चित्रण गरीयको छ। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।