भगवानका लागि धर्ती माताले गाइन यस्तो गीत, २०२२ मा नेपालमा यस्तो खतरा आउदै स्टुडियोबाटै डरलाग्दो खुलाशा गरिन हेर्नुस

काठमाडौं | केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति मा  ता उर्फ गुल्मीकी बिष्णु कुँवर | मानिस र देशकै भ विष्यवाणी गर्दै युट्युव

भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।आजको यो गीत धर्ती माताको भगवानमा समर्पित गीत हो र यसबाट आ उने सबै रकम पनि सहयोग र दान स्वरूप दिने मा ताले घोषणा गरेकी छिन |

राज सुनार माता र संगै हिड्ने भक्तको स्वर रहेको यो गीत भगवान महादेव प्रति समर्पित भजन गीत हो र अब छिट्टै बजारमा आउदै छ |

उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राख्दै आएकी छन् । उनीहरुको परिवार

बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले जानकारी दिएका छन् ।

हेर्नुहोस