
कुवेतमा नक्कली आमा बन्दा यति ठुलो सजाय भोग्न बाध्य, बाबुआमाको काखमा रमायो बच्चा ! कुवेतमा नक्कली आमा बन्दा यति ठुलो सजाय भोग्न बाध्य, बाबुआमाको काखमा रमायो बच्चा !
कुवेतमा नक्कली आमा बन्दा यति ठुलो सजाय भोग्न बाध्य, बाबुआमाको काखमा रमायो बच्चा !कुवेतमा नक्कली आमा बन्दा यति ठुलो सजाय भोग्न बाध्य, बाबुआमाको काखमा रमायो बच्चा !
कुवेतमा नक्कली आमा बन्दा यति ठुलो सजाय भोग्न बाध्य, बाबुआमाको काखमा रमायो बच्चा ! पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यो पनि,, पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका- ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका- ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् ।