निर्वाचन क्षेत्रमा यस्तो कार्य गरेपछि ८ जना पक्राउ

निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा क ञ्चनपुर प्रहरीले नेकपा (बहुमत)का जिल्ला इन्चा र्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश द यालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जि ल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्या म चौधरीले जानकारी दिए।

उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाडि रहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। प्र हरीले इन्चार्ज दयालबाहेक अन्यको नाम खुलाएको छैन्।

नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व को नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आ ब्हान गर्दै आएका छन्।

यो पनि,,म आफ्नै बुबाबाट बलात्कृत भए भन्दै लाइभमा आएर यसरी भक्कानो छोडर रोइन

उर्फी जाबेद,भनिन् ‘त्यो समय म कोठाबाट बाहिर भाग्न पनि पाइन’इन्टरनेट सेन्सेसन उर्फी जावेद सधैं आफ्नो कपडा र आफ्नो बयान को लागी चर्चा मा रहने गरेकि छिन्।

कहिले काँही कपडा लाई लिएर ट्रोलर्सको निशाना मा पनि आउने गरेकिछिन् तर उनले यस्ता कुरालाई वास्ता नगरि अघि बढ्ने गरेकी छिन् । बोल्ड स्टाइल मा बस्ने उर्फीले बोल्ड

ड्रेसमा एकपछि अर्को गर्दै आफ्ना तस्बिर र भिडि योसेयर गरिरहेकी छिन् तर बिन्दासमा बस्ने उर्फी जावेदको बाल्यकाल निकै कठिन भएको छ, जस को खुलासा उनले आफैंले एक अन्तर्वा र्तामा गरेकी छिन् ।

आरजे सिद्धार्थ काननलाई दिएको एक अन्त र्वा र्तामा उर्फी जावेदले आफ्ना बुवाले आफूलाई शा रीरिक र मानसिक यातना दिने गरेको खुला सा गरेका थिए।

अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल निकै कठिन भएको बताईन् । उनी डिप्रेसन र मानसिक यातना बाट गुज्रिएकी छिन् । उर्फीले भनिन्,‘जब म ११ क क्षामा थिए ,

मेरो एउटा साथीले मेरो तस्बिर एडल्ट साइटमा अप लोड गरेछ । त्यतिबेला उनको परिवार र आफन्तले उनलाई गलत ठाने र साथ दिएनन् ।उनले बोल्ने मौ का पनि पाईनन् । त्यसबेला म दोषी ठहरिएँ ।

उनको परिवार र आफन्तले मलाई लुकेर पोर्न स्टार को रुपमा काम गर्छु भन्ने लागेको थियो ।’उनले थप बताइन्, ‘दुःखको घडीमा साथ दिनुको सट्टा मेरो प रिवारले मलाई अपराधी ठाने ।मलाई बोल्न पनि दि इएन ।

उर्फीले आफ्ना बुवाले आफुलाई धेरै वर्षसम्म यात ना दिएको पनि खुलासा गरेकी छिन् । बुवाले उन लाई शारीरिक र मानसिक यातना दिए । अभद्र कु रा बोल्थे । मेरो नाम पनि याद थिएन ।

मानिसहरूले मेरो बारेमा नराम्रो कुरा गर्थे।मैले जुन कुराबाट गुज्रिरहेको छु त्यसबाट कुनै केटीले गुज्रनु हुँदैन।बुवाले पनि ममाथि आरोप लगाए । मलाई केही बोल्न दिइएन । उनको यातना मात्र सहनु पर्यो ।

मलाई भनिएको थियो कि निर्णय लिने अधिकार केटीहरूलाई छैन,पुरुषले मात्र निर्णय गर्छन्। त्यस पछि उनी आफ्ना दुई बहिनीसँग बुबाको घरबाट भागिन् ।

पछि उर्फीका बुवाले पनि आमालाई छोडे । यस पछि उर्फीका बुवाले दोस्रो विवाह गरे, त्यसपछि परिवारको जिम्मेवारी उर्फी र उनका दिदीबहिनीको काँधमा आएको थियो ।