
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लो क दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रि य भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्श क स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।
मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउ ने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो
मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
सोहि क्रममा यो पन्चेबाजा भिडियो लकडाउ नमा सार्बजनिक भयको थियो।उक्त समयमा प्रचार प्रसा रमा कमि रहेको भिडियो तर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल गित हो।
लोकप्रिय गायक मानसिह खड्का र गायिका राधि का समर्पण को सुमधुर आवाजमा प्रतिभाशाली क लाकार रेजिना परियारको शब्द सिर्जनामा बहुप्रति भाको धनि नबिन रोकाको
लय सिर्जनामा बनेको उक्त गित युटुबमा सार्बजनि क भयको छ।भिडियो तर्फ मानसिह खड्काको निर्देशन रहेको छ भने सागर गौतमको छायांकन रहेको छ र राजकुमार मगरको सम्पादन रहेको छ।
उक्त गीतमा मानसिह खड्का , सुनिता बुढा र अमृ ता लामिछाने को अभिनय रहेको छ।उक्त गीतलाई मानसिह खड्काको आधिकारिक युटुब
च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकाम ना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :