चितवन २ मा रबि लामिछानेको अग्रता शुरु

चितवन २ को ताजा अपडेट प्राप्त भएको छ ।जस अनुसार कालिका १ मा ८७५ मत गन्दा कृष्णभक्त पोखरेल ११५, रवि लामिछाने ५४९ , उमेश श्रेष्ठ १ ४६ मत प्राप्त गरेका छन ।

यस अघि चितवन क्षेत्र नं २ का उमेदवार रवि लामि छानेले कालिका नगरपालिकाको मत गणना सुरु ग रेपछि आफुले अग्रता लिने बताएका थिए ।

इच्छाकामना गाउँपालिकाको मत गणना सकिँदा ए मालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका थिए । मतगणना स्थलमा सञ्चारर्मीहरुसँग कुराकानी ग र्दै लामिछानेले इच्छाकामना गाउँपालिकामा अपेक्षा गरेको भन्दा धेरै मत आएको बताएक थिए ।

उनले अब कालिका नगरपालिकाको मत गन्न सुरु भएपछि आफुले अग्रता लिने दाबी गरेक थिए ।

निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यमा एमाले का सिंह अग्रस्थानमानागरिक उन्मुक्ति पार्टीका गी ता चौधरीले एक हजार ६ सय ९९ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को हालसम्म १२ हजार एक सय ९८ मतगणना भएका छन् ।