गुल्मीमा रामकुमारी झाक्री धेरै मतले पछि परिन्

गुल्मी / गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उ म्मेदवार गाेकर्ण विष्टले‍ अग्रता बढाउँदै लानुभएकाे छ ।अहिलेसम्मको गणनाअनुसार विष्ट २ हजार १ सय ९३ मतले अगाडि हुनुहुन्छ ।

उहाँले ११ हजार १ सय ३७ मत प्राप्त गर्नुभ एको छ । एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत पाउनुभएको छ ।काठमाडौं ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्त र्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा एमालेका श्या म कुमार घिमिरे फेरि पछि परेका छन् ।

घिमिरेलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अगाडि आएका हुन् ।बीचमा एमालेले अग्रता लिएको थियो । घण्टी चिन्हलिएर उठेका पराजुलीले २६६९ मत पाएका छन् ।

यस्तै एमालेका घिमिरेले २५८७ मत पाएका छन् । माओवादीबाट उठेकी मानुषीको २१५८ मत रहेको छ ।काठमाडौँ ।

रुपन्देही–२ मा ८२४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद वार गणेश पौडेल २८४४ मत पाएका छन् ।

उनको निकटतम प्रतिद्वन्दी एमालेको विष्णु पौडेल २६४४ मत पाएका छन् । घर चुनाव चिन्हका केशव थापा २२६१ मत पाएका छन् ।