
माइती नेपालकीअनुराधा विदेशी एजेन्ट हुन् देश निकाला गर्नपर्छ भन्दै यि ब्यक्ती मिडिया मा आए को छ । को हुन किन एस्तो बोल्दै छ । हेर्न लाई तल राखिएको भिडियो हेर्नुहोलाराष्ट्रिय
स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वा चन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारे जीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।
उम्मेदवार लामिछानेले विदेशी देशको नागरि कता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डे ले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृ तको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आ योगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानका री दिनुभयो ।
आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुराका नीमा निर्वाचन आयोगका उपन्यायाधि वक्ता वाग्ले ले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्थाअनुसार प्रतिनिधि
सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो । उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि
थप प्रक्रिया अघि बढ्ने पनि बताउनुभयो ।त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको ब` हुवि` वाहको उजुरी तथ्यपरक नदेखिएकाले ता मेलीमा राख्ने गरी आयोगबाट निर्णय भएको बता उनुभयो ।
आचारसंहिता लागू गरेपछि आयोगमा अहिले सम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका एक सय २१ वटा उजुरी परेका छन् ।
जसमध्ये ११ वटा उजुरी फस्र्याेट भइसकेका छन् भने एक सय १० वटा उजुरी फस्र्याेट गर्न बाँकी र हेका छन् ।