कसम खादै भने अब सबै काण्डहरुको पर्दाफास गर्छु,

जनता रुन दिन गयोउनी भन्छन् निर्वाचित हुनु भने को बिजयी हुनु होइन। यो त जाँच दिन जानका ला गि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ।

म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍या ली गर्न चाहन्न।म बिजय र्‍या लीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा

कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा “धन्यवाद स भा” गर्दैछु।एउटा अनुरोध,

कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन।

एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हु नेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका”

लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु हो ला।माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय सबै बिदेश जान्छ।

केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको ए क थुङो फुल भए मलाई पुग्छ।म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आ उन नभ्याएका ठाउँमा म काम गर्न आउछु।