सागर ढकाल निराश हुदै लाईभमा, हारेपछी दिए यस्तो सबैलाई भाबुक सन्देश..,

डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्व तन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले

पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्।देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे। कांग्रेस बिपीका कर्ण बहादुर मल्लले ७ हजार ५३५ मत ल्याए।

२०४८ सालको आम चुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए। त्यसपश्चात् २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा उनी डडेल्धुराबाट जितेका थिए।

हेर्नुस –
आन्य समाचार :-लोकदोहोरी गायिका र गायक जे रि र शङ्कर बिचको सम्बन्ध बि“ च्छेद भएको छ । भर्खरै जिल्ला अदालत काठ्मान्डौमा दुइ बिचको सम्झौतामा सम्बन्ध बि“ च्छेद भएको हो ।

‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबि ता बानियाँको दाम्पत्य जीवन भ` त्किएको छ ।श्रीमान् शंकर क्षेत्रीसँग उनले डि` भोर्स प्रक्रिया अगाडि बढाएकी छन् ।

लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीह रूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन ।

अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने नि ष्कर्षमा पुगेका हुन् ।काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीच डि` भोर्स भएको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए ।

जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवा हको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डि` भोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ ।

आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डि“ भोर्स फाइलमा उल्लेख छ ।