ब्राजिलका फ्यानहरुलाई दुखद् खबर

विश्वकप फुटबलअन्तर्गत बिहीबार राती सर्बियावि रुद्ध जित हात पारेपछि ब्राजिलका कप्तान नेमार खुट्टा खोल्च्याएर हिँडिरहेका थिए। मैदानमा खेलि रहेका बेला उनको गोली गाँठो सुन्निएको देखिएको थियो।

घाइते भएपछि उनलाई ७९ औं मिनेटमा निका लिए को थियो। ब्राजिल टोलीका चिकित्सकका अनुसार उनको गोलीगाँठोमा समस्या देखिएको छ।चिकित्स क रोड्रिगो लस्मारका अनुसार आगामी २४ देखि ४८ घण्टाभित्रमा मात्र उनको चोटको अवस्थाबारे भन्न सकिने

‘हामी तत्काल एमआरआई गर्दैनौँ। २४ देखि ४८ घण्टाभित्रको अवस्था हेरेर त्यसपछि निर्णय गर्ने छौँ। त्यसैले अहिले बोलिहाल्नु राम्रो हुँदैन’, लस्मा रले भनेका छन्।

प्रशिक्षक टिटेले नेमारको समस्या गम्भिर नरहेकाले उनले प्रतियोगिता खेल्ने ठोकुवा गरेका छन्।नेमार पेलेको नाममा रहेको ७७ गोलको राष्ट्रिय कीर्तिमान बराबरी गर्नबाट २ गोलले मात्र पछाडि छन

नेमारले हालसम्म विश्वकप जितेका छैनन्। त्यस्तै काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्त र्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुने छन् ।

आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँ सो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्र तिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिका सँग बराबरी खेलेको थियो भने

इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अ न्तरले पराजित भएको थियो ।आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ ।

कतार विश्व कप आयोजक देश समेत हो । उद्घाटन खेलमा कतार इक्वेडरसँग २–० गोलले पराजित भ एको थियो । त्यस्तै सेनेगललाई नेदरल्यान्ड्सले हरा एको थियो ।

आज हुने अर्को खेलमा नेदरल्यान्ड्स र इक्वे डर बीच खेल हुनेछ । नेदरल्यान्ड्स र इक्वेड रबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।
त्यस्तै आजराति इङ्ग्ल्यान्ड र अमेरिकाबीच खेल हुनेछ ।

समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्ड र अमेरि काबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।विश्व कप फुटबल मा ब्राजिल, पोर्चुगल र स्विट्जरल्यान्डले विजयी सु रुवात गरेका छन् । विश्व कप फुटबलमा हिजो भए को खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।