पुष्प र साम्राज्ञीको रोमान्टिक भिडियो सार्वजनि -भिडियो

ककाठमाडौँ । नायक पुष्प खड्का र नायिका सा म्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म तिम्रो मेरो साथको टिजर शुक्रबार रिलिज भएको छ।

१ मिनेट ३० सेकेण्ड लामो टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ।रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीसँगै सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी,

खड्क बहादुर पुन ९खबपु०लगायत कलाका रको अभिनय छ। यो पौडेलको डेब्यु निर्देशकिय फिल्म हो। ‘तिम्रो मेरो साथ’ मा पौडेल स्वंयमको कथा,

गीत र लगानी रहेको छ। फिल्मलाई सबिर श्रेष्ठ त था बाबुराम निरौलाले मिलेर लेखेका हुन्।आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन् भने निरू भ ण्डारी,

अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका रूपमा रहेका छन्। फिल्मको कार्य कारी निर्माता सविर श्रेष्ठ हुन्।

पुस २९ गतेदेखि प्रदर्शन हुने फिल्मको टिजर बोधी एजडीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिए को हो।

https://youtube.com/watch?v=fswbGBhLUG0%3Ffeature%3Doembed