मध्यरातमा छोरीलाई सम्झीदै काठमाडौं छोडे शंकर क्षेत्री, एयरपोर्टमै भाबुक..

दोहोरी विशेष गरेर नेपालको मौलिक गीत हो। दोह रीगीत दुई पक्ष बीचको गीतहरूको सवाल जवाफ हो। नेपालका प्रायः सबै ठाउँमा दोहरी गीत गाएको सुन्न पाइन्छ। मेला, पाखा, रोदी, चौतारी, विवाह आ दि उत्सवहरूमा युवा-युव तीहरू मादल,

बाँसुरी आदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्।तर केहि दिन यता लाइभ दोहोरी मा पहि ल्यैदेखि बहुच र्चित जेरी डिभो र्सपछि झन् धेरै डि मान्डेड बनिरहेकी छन् । एउटा दोहो री गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले,

डिभोर्सपछि मात्रै ६० भन्दा बढी दोहोरी गाइ सके को बुझिएको छ । प्रायः दोहोरी सञ्चाल कले उन लाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइर हेकी छन् ।

सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । आफ्नो वास्तविक कथालाई स्रोतामाझ पो खेर जेरी हलुंगो हुन खोजेकी हुन सक्छिन् ।

दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आ जभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ।दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्। दोहरी गीतका गीतहरू तत्काल सिर्जना गरिएर गाउने गरिन्छ।

दोहरी गीत युवा युवा बीच, युवती युवती बीच र युवती युवती बीच गाइन्छ।दोहोरी दोहोरो भन्ने शब्दबाट आएको हो।दोहोरो भन्नाले दुई तर्फबाट भन्ने बुझिन्छ।

तसर्थ दोहोरी गीतमा दुई तर्फबाट आएका सङ्गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ। विशेष गरेर दोहोरी गीत तत्काल सृजना ग रिन्छ कुनै एउटा भाकामा आधारित रहेर।

तथापि पछिल्लो पटक दोहोरी रेकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लिइरहेका छन्।यसैक्रममा जे रीसँग डि भोर्स भएपछि पहिलोपटक गायक शंकर क्षेत्री मिडियामाअ आएका छन ।

अन्तर बार्ताकै क्रममा उनले आफूले काठमाडौं छोड्दै गरेको बताएका छन र दोस्रो बिबाह भने नगर्ने पनि खुलाएका छन । डिभोर्सपछि छोरीसँग भेट नै भएको छैन भन्दै दुखेसो पनि पोखिन ।

जेरी र शंकरको डिभोर्सले दुनियाँलाई रुवाएको थि यो । आफ्नो प्रेमिका रहेको भन्ने कुरा हल्लामात्र रहे को उनले बताए ।बाँकी हेर्नुस तलको भिडियोमा