
गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहे का छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।
यतिबेला अर्जुन सापकोटा, लक्षमी खड्का र राजु पन्थीको नयाँ गित `दुई दुना चार´ बजारमा सार्वजनिक भएको छ। गितमा उत्कृष्ट शब्द चर्चित सर्जक नेत्र अर्यालले गरेका छन् ।
माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। यस्तै संगीत महेन्द्र भण्डारीले गरेका छन् ।
गीतमा रबिना भण्डारी, सन्तोस मगराती, अनुसा थापा, तेजेन्द्र गौतम र किरिसिका परियारको अभिनय देख्न सकिन्छ।गीतको भिडियोलाइ प्रेम थापाले निर्देशन गरेका छ्न ।
भने भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका छन।
यो पनि,,पुष्प र साम्राज्ञीको रोमान्टिक भिडियो सार्वजनि
-भिडियो
ककाठमाडौँ । नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म तिम्रो मेरो साथको टिजर शुक्रबार रिलिज भएको छ।
१ मिनेट ३० सेकेण्ड लामो टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ।रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीसँगै सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी,
खड्क बहादुर पुन ९खबपु०लगायत कलाका रको अभिनय छ। यो पौडेलको डेब्यु निर्देशकिय फिल्म हो। ‘तिम्रो मेरो साथ’ मा पौडेल स्वंयमको कथा,
गीत र लगानी रहेको छ। फिल्मलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन्।आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन् भने निरू भण्डारी,
अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका रूपमा रहेका छन्। फिल्मको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन्।
पुस २९ गतेदेखि प्रदर्शन हुने फिल्मको टिजर बोधी एजडीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
https://youtube.com/watch?v=fswbGBhLUG0%3Ffeature%3Doembed