
,बलिउड गायक आदित्य नारायण झा यतिबेला विबादमा तानिएका छन् ।शुक्रबार नेपाल आइपु गेका बलिउड गायक झाले नेपाली झन्डा लिन न मानेको बिषयले अहिले आलोचना खेपीरहेको छ ।
शुक्रबार काठमाडौंको ठमेलमा रहेको फरेनहाइट क्लबमा आदित्यले आफ्नो प्रस्तुति दिँदा वाहवा ही बटुलेता पनि विमानस्थलबाट बाहिरिने क्रम मा उन लाई केही फ्यानहरुले नेपाली राष्ट्रिय
झन्डा दिँदा उनले झन्डा लिन नमानेको विषयले अ हिले उनी आलोचनामा परेका हुन् ।केही फ्यानहरु ले नेपाली राष्ट्रिय झन्डा दिँदा उनले ‘थ्यांक यू’ भन्दै गाडी भित्र बस्दै झण्डा समात्न मानेनन् ।
आदित्यले नेपाली झन्डा लिन नमानेपछि सामा जि क संजालमा विभिन्न खालका बहस भैरहेको छ । उनी लोकप्रिय गायक उदितनारायण झाका छोरा हुन् ।जो नेपाली हुन् ।
तर, भारत गएपछि उदितले पनि नेपाली नागरिकता त्यागेको चर्चा चलेपनि उनीहरुले अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् ।
नेपाली झन्डा बोक्न अस्विकार गरेका आखिदत्य ले बेला बेलामा नेपाल मनपर्ने देश भएको बता उँदै आ एका थिए ।
आदित्यले शुक्रबार काठमाडौं को ठमेलमा रहेको फरेनहाइट क्लबमा आफ्नो प्रस्तुति दि एका थिए । सोही प्रस्तुतिका लागि उनी शुक्रबार बेलुकी नेपाल आइपुगेका थिए ।