
काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । ३ वर्ष दे खीको प्रेम सक्बन्धलाई यो जोडीले बिहेमा परि णत गरेका हुन् ।
बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अ ध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिने त्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।
बिहे अहिले पनि धुमधामका साथ चलिरहेको छ ।सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।
१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो ।त्यस अवसरमा महिलाहरुको स मूहले नौमती बाजा बजाएको थियो ।
गत वर्षको भ्यालेनटाइनमा डेमा उनीहरुको आफु हरु प्रेममा रहेका कुरा बाहिर ल्याएकाा थिए । क रिश्मा पेशाले एअर होस्टेस हुन् ।