
काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती त`नावग्रस्त भएको छ। बस्ती हटाउन सोमबार गएको महानगरको टोलीमाथि
स्थानीयले ढुं` गामु` ढा गरेपछि उक्त क्षेत्र त` नावग्रस्त बनेको हो।एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको
थियो।समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो।
स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुं` गामु` ढा गरेका हुन्।
अहिले यो क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ।बालेनको टोलीमाथी सुकुम्बासी बस्ती घरेलु ह” ति”या’र सहित
जाईलाग्यो, एसपी पाण्डे सहित ३० घा” ई” ते | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-