बालेन शाहलाई छ’ प्काउने भन्दै आज पनि आ’ न्दोलनमा उत्रिए सुकुम्बासी, महानगरको यस्तो तयारी हुदै-

काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रद र्शन गरेका छन् । थापाथलीस्थित वाग्मती नदी कि नारको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजिए पछि उनीहरू आ’ न्दोलनमा उत्रिएका हुन् ।

तर, बस्ती हटाउन महानगर पछाडि नहट्ने भएको छ ।आफूहरू ‘एक्सन’मा उत्रिइसकेकाले हटाउनु पर्ने बस्ती हटाएरै छाड्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । “सुकुम्बासीह रूले आफ्नो हि साबले के गर्छन्, त्यो हाम्रो विषय होइन ।

तर, हटाउनैपर्ने बस्ती हटाएरै छाड्छौँ । छलफल भ इरहेको छ,” उनले भने ।सोमबार थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा झ’ डप हुँदा महानगरका ३६ नगर प्रहरी घा’ इते भएका थिए ।

घा’ इतेहरूको उपचार जारी छ ।उनीहरू घ’ रेलु हा  त ह’ तियारसहित महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध उत्रँदा दिनभर बस्ती तनावग्र’ स्त बनेको थियो ।गैरसुकुम्बासीले पनि अवैध रूपमा घरटहरा बनाएर बस्दै आएको महानगरको जिकिर छ ।

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले महानगरलाई सो बस्ती हटाउन आग्रह गरे पछि डोजरसहित नगर प्रहरीको टोली उक्त बस्तीमा पुगेको थियो ।त्यस्तै थापाथलीका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।

आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् ।आफूहरुको उ चित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले डोजर आ’ तंक बन्द गर भन्दै महानगरमा पुगेर कार्यालयमा प्रदर्शन गरेका हुन् ।

प्र’ दर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचि त विकल्पसहित ब्यवस्थापन गर, लेले जनता खु’ कुरीले बालेन शाहलाई छ’ प्काइदे जस्ता अमर्या दित नारा लगाएका छन् ।एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित

बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरे सँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो ।सो क्रममा दुवै पक्षबीच झ’ डप हुँदा स्थिति त’ नाव पूर्ण भएको थियो ।

झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो ।

यसैबीच बागमती नदी किनारका अवैध संरचना त था बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरब हादुर देउवासँग छलफल गरेका छन् ।सोमबार अ’ वैध संरचना हटाउन महानगरको टोली जाँदा घ’ रेलु ह’ति यार बोकेर बस्तीका बासिन्दाले प्र’ ति कार गरेका थिए ।

स्थिति असामान्य बनेपछि यसको सहज निकासका लागि सहयोगको अग्रहसहित मेयर शाहले प्रधानम न्त्री देउवासँग छलफल गरेका हुन् । हिजो थापाथ ली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाम गती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।ल