
अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी सँग विवाह गरेका छन् । ३ वर्ष देखीको प्रेम सक्ब न्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् । बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,अनमोल केसी
सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।बुधबार हुने रिसेप्स नमा जान नभ्याउने भएपछि आफू विवाह समारो हमा आइपुगेको अनमोलले जनाए । वर्षा पतिसँग गएकी थिइन् ।
रिल र रियल लाइफमै पनि भुवन केसी र शोभित बस्नेतका परिवार निकट छन् । सलोन र अनमोल को केमेस्ट्री वास्तविक जीवनमै पनि देखिन्छ ।यी दुई अत्यन्तै मिल्ने साथी हुन् ।
सलोनका साथी समेत रहेका कलाकार आमेश भण्डारी पनि विवाहमा नाचगान गर्दै गरेको बेला देखिएका थिए । सोमबार चन्द्रागिरि रिसार्टमा प रिवारका सदस्य,
आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ स लोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भा लेश्वर मन्दिरमा लगिएको थियो ।
यी दुई अत्यन्तै मिल्ने साथी हुन् । सलोनका साथी समेत रहेका कलाकार आमेश भण्डारी पनि विवा हमा नाचगान गर्दै गरेको बेला देखिएका थिए ।
सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आ फन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले वि वाह गरेका हुन् ।
१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो ।
त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । गत वर्षको भ्यालेनटाइनमा डेमा उनीहरुको आफुहरु प्रेममा रहेका कुरा बाहिर ल्याए काा थिए । करिश्मा पेशाले एअर होस्टेस हुन् ।