SP राजु पाण्डेसंग सनसनीपूर्ण अन्तरवार्ता: सुकुम्बासीसंग भिड्न तयार भो कमाण्डो टोलि, अब पछि हट्दैनौ..,

सोमबार दिउँसो थापाथलीस्थित सु कुम्बासी बस्ती मा डोजर लगाउन जाने क्रममा क रिब ३६ जना का ठमाडौं महानगरका नगर प्रहरी घाइते भए । नगर प्र हरी प्रमुख राजुनाथ पाण्डे स हित नगर प्रहरी घाइते भएका थिए ।

३ जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।समुदायमा आधरित नगर प्रहरीले नगर क्षेत्रभिका अवैध संरचना हटाउने, फुटपाथ व्यव स्थापन गर्ने, बजार व्यवस्थापन, पार्किङ व्यवस्था पनलगायतका कामहरु गर्दै आएको छ ।

फुटपाथ मिचेर बनाइएका संरचना हटाउन गएजस री नै बस्तीको अवैध संरचना हटाउने जाने क्रममा थापाथलीका सुकुम्बासीले प्रतिकार गरेपछि नगर प्रहरी घाइते भएका थिए ।आत्मसु रक्षाका लागि बडी प्रोटेक्सन कवज, नी प्रोटे क्सन, हेल्मेट आव श्यक पर्छन् ।

तर महानगर को नगर प्रहरीले सुरक्षाकवज बिना बस्तीमा डोजर लगाउन खोजेपछि स्था नीयको प्रतिकारमा परेर ३ दर्जन घाइते भए ।नगर प्रहरी प्रमुख पाण्डेले कान्तिपुरसित भने,‘ थापा थलीमा हामी आपराधिक तरिकाले गएको हैन । हा मी समुदायमा काम गर्ने प्रहरी हौं ।

समुादयसँग छ लफल गर्छौं, सम्झाउछौं, बुझाउँछौं अनि मात्रै अवैध संरचना हटाउँछौं । हामी संरचना हटाउनका लागि गएका थियौं, आक्रमणका लागि हैन ।’संरचना हटाउन खोज्दा झडप भएका ठूला घटना नभोगेको काठमाडौं नगर प्रहरीले अबदेखि आत्म सुरक्षालाई पहिलो प्रथामिकता राख्ने उनले बताए ।

सुरक्षा कवज प्रयोग गरेर संरचनाहरु हटाउन जाने उनले बताए । सामान्य अवस्थामा सुरक्षा कवज चा हिने भएपनि महानगरको नगर प्रह रीबलसँग भने पर्याप्त मात्रामा छैन ।‘आत्मसु रक्षा त गर्नुपर्ने भयो नि ।

हिजोको घटनाले धरापमा पार्ने गतिविधि देखियो,’ पाण्डेले भने,‘सचेत हुनुपरो नि हामी । मान्छेको ज्यान त बचाउनुपरो । ’महानगर पालिकाले आउट सोर्सिङ गरेर करिब डेढ सय जना नगर प्रहरी भर्ना लिएको छ । निजी कम्प नीमार्फत आएका उनीहरु अधिकांशभूतपर्व सेना र नेपाल प्रहरीका रहेका उन ले बताए ।

३ सय ३४ जना नगर प्रहरी रहेकोमा हाल ५० जना लाई मात्रै पुग्ने सुरक्षा कवज रहेको उनले बताए ।महानगरले सबैलाई पुग्ने गरी सुरक्षा कवजका सा मग्रीहरु खरिद गर्ने तयारी गरिरहेको उनले जानका री दिए ।