
काठमाडौँ । सुनिल कुमार थापाको निर्माण तथा झ रना थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘भगवत् गीता’का लागि नायकको खोजी गरिएको छ । फिल्ममा नायिका सुहाना थापाको जोडी कला कारका लागि अडिसन खुला
गरिएको छ।नायक धिरज मगरलाई निर्माण यूनिट ले लिने तयारी गरेको भएता पनि पारिश्रमिकमा कु रा नमिल्दा धिरज ‘भगवत् गीता’का लागि नायक नबन्ने पक्का भएसँगै निर्माण यूनिटले लभ स्टोरी जनराको यो फिल्मका लागि २० देखि २५ बर्ष उमे रका
नायकको खोजी सुरु गरेको छ ।लामो समयदेखि यो फिल्मको टिमले नायकको खोजी गरेपनि भने जस्ता चकलेटी हिरो पाएको छैन । त्यस्तै यो फि ल्मका लागि बाल कलाकारको पनि खोजी गरिए को छ ।
८ देखि १० बर्ष उमेरका बालकको खोजी गरि एको छ । फिल्ममा बालकलाकारको भूमिका निर्वाहका लागि ८–१० वर्षका बालकले अडि सन दिन पाउने छन्।
अडिसन दिन इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडिओ बनाउँदै सुहाना इन्टरटेन्मे न्टको मेलमा प ठाउनु पर्नेछ।
२ सेड्यूलमा छायांकन गर्ने तयारी गरिएको फिल्म आउँदो बर्षको पहिलो दिन बैशाख १ गतेबाट रिलि ज गर्ने तयारी गरिएको छ ।
सुहाना थापाको मुख्य भूमिका रहने यो फिल्मको छायांकन जनकपुरमा गर्ने र फागुणमा दार्चुलामा गर्ने तयारी गरिए पनि अहिले समय हेरफेर गरेर छायांकन गर्ने तयारी निर्माण यूनिटले गरेको छ ।