रेखा थापा जस्तै देखिने समिक्षाको रेखासंग भयो पहिलो भेट , घरकै दिदी-बहिनी भन्छन् सबैले.., (भिडियाे हेर्नुस्)

रेखा थापा जस्तै देखिने समिक्षाको रेखासंग भयो पहिलो भेट , घरकै दिदी-बहिनी भन्छन् सबैले, हेर्नु स् | पूरा जानकारी का लागि तलकाे भिडियाे हेर्नु  स्:-

https://youtube.com/watch?v=UTeGbzeNPH4%3Ffeature%3Doembed

यो पनि,,धरानमा आमा समूहद्वारा निर्घात कुटपिट गरेको महिलाको मृत्युधरान / धनकुटा घर भएकी धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइलाई धरानको आमा समूहले कुटपिट गरेको खुलेको छ । सिलाई बुनाईकाे कार्य गर्ने श्रमिक महिला

उषालाई शंकाको भरमा जनजागरण आमा समुह बाट निर्घात कुटपिट गरेको आफन्तले जनाएका छन् । विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको आज २ः४० मा मृत्यु भएको प्रहरिले जना एको छ ।

उषाको मृत्यु पछि मृतकका आफन्तले दिएको कर्त व्य ज्यान मुद्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चा त पक्राउ गर्नु जाँदा कुटपिट गर्नेहरु नभेटिएको फरा र रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दि एका छन्।

डिएसपी बुद्धले भने “ सामूहिक रुपमा कुटपिट गरे को भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला?

कस-कसले कुटपिट गरेको हो अनुसन्धान गर्छौ। कुटपिटकाे घटना एक महिना अघिको हो। मृतक उपचार भईसके पछि आज मृत्यु भएको हो। कुट पिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ। “

,निर्दोष नफसोस अपराधि नभागेस्” डिएसपि बुद्ध ले भने । मृतककी छोरी स्मृति राईका अनुसार आ फू घरमा नभएको मौका छोपि सामूहिक रुपमा कु टपिट गरेको जनाएकी छिन्

। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरी सिलाई बुनाईको काम गरी छोराछोरि पाल्दै आएकि थिइन्। उनका श्रिमानको समेत मृत्यु भइसकेकाे छ । उषाको समेत मृत्यु भएपछि सन्तान अभिभावक विहिन बनेका छन्।